नियम ५४
प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाई
: कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तव्य पालनका सम्बन्धमा लेखाइएका झुट्टा आरोपको निमित्त प्रेस अथवा अदालतको साहारा लिन हु“दैन । तर आनो व्यक्तिगत काम वा चरित्रको सम्बन्धमा सफाई दिन पाउने अधिकारमा कुनै बाधा पर्ने छैन ।